सुजन श्रेष्ठ
धादिङ्ग असोज १९: माओवादीले शुरु गरेको जनयद्ध को बेला हराइसकेको धघरेलु काठे बन्दुक जनयुद्ध को विधिवत अन्त्य संगै अहिले धादिङ्ग जिल्लामा छ्यापछ्याप्ती पाउन थालेको छ ।
जनयुद्ध सुवात तका गाँउमा भएको काठे बन्दुक माओवादी युद्धको लागी गलेको र लुकाएर बाँकी रहेका बन्दुकहरु पनि सेनको खोजतलासबाट जोगाउन जमिन मुनी गाईवस्तुको भकारे मुनी राख्दा काम नलाग्ने गरी बिग्रेको जानकारी सल्यानको गाविस का विनम बहादुर नगरकोटी ले बतउनु भयो । उहँको भनाई अनुसार माआवादी शान्तीप्रकि्रयामा आएपष्श्चात अहिले गँउको धेरैले काठे बन्दुक बनाएका छन् । न्यनतम एक हजार रुपैयाँ सम्ममा बन्दुक बनाइदिने गरेको सल्यानटार गाविसका एक बन्दुक निर्माणकर्ताले बताउनुभयो । यस्ता बन्दुक प्राय चरचुरुङ्गी को शिकार का लागी प्रयोग र्ने गरेको मुलपानी गाविस का प्रकाश थापा मगर बताउनुहन्छ ।