संधीयताको विरोधमा उपत्यका बन्द ।
सुजन श्रेष्ठ
धादिङ्ग मंसिर ९: यो समाचार २०६६ साल पौक्ष २७ गते नागरिक दैनिकी को तेष्रेा पृष्ठ मा छापिएको हो । राष्ट्रिय जनमोर्चाले गरेको उपत्यका बन्दको बारेमा फोटो सहित छापिएको ये समाचार सरल भाषमा छ । सधैजसो बन्द हडताल आन्दोलन आदी बाट ग्रसित भएको नेपालको गालागी यो कुनै नौलो विषय होइन तर पनि विकासशिल राष्ट्रको संाचार माध्यमहरुको लागी राजनिती नै एक प्रमुख विषय भएको कारण नागरिक दैनिक ले पनि यसलाई प्राथमिकताको साथ प्रकाहित गरेको छ । देशले गणतन्त्र मा पाईल टेकेपछी यसलाई संघियतामा ढल्ने अन्तिम तयारी गरिरहदा राष्ट्रिय जनमोर्चाले भने यसको बिरोधमा राष्ट्रव्यापी आन्दोलनको घोषण गरेको छ । उनीहरुले संघियतले देश टुकि्रने धारण व्यक्त गरेका छन् । राजमो का अध्यक्ष चित्रबहादुर के।सी को भनाई समेत उल्लेख गरी प्रकाशित यस समाचर तथ्यपुर्ण छ । यो समाचर पत्रकािता अधार संहिता भित्र रही प्रकाशित गरिएको छ ।