Search This Blog

आरुघाट पुल निर्माण तिब्रगतीमा

सुजन श्रेष्ठ
धादिङ्ग ः असार २६:
धादिङ्ग जिल्ल्ाा र गोरखा जिल्लाको व्यापारिक दृष्टिकेाणले महत्वपुर्ण स्थान मानिआएको अरुघाटमा मोटर गुड्ने पक्की पुल को निर्माण कार्य तिब्र गतिमा भइरहेको छ ।
धादिङ्ग जिल्लाको सल्यानटार गाविस र गोरखा जिल्लाकोृ आरुचनौटे गाविस मा अवस्थित अरुघाट बजार वरीपरी जड्ने पक्की पुल बुढिगण्डकी नदिमा निर्माण भइरहेको छ । १८ करोडको कुल लागतमा निर्माण भइरहेको यस पुललाई तिन वर्ष भित्र बनाईसक्ने लक्ष्या लिइएको छ । निर्माण कार्य धमाधम भइरहेको छ र स्थानियवासीले पनि निर्माण कार्यमा सहयोग गरिहनु भउको ले निश्चित समयावधी मा निर्माण कार्य सकिने पुल निर्माण कार्य का सुपरभाइजर विर बा। लामाले बताउनु भयो ।
यो पुल निर्माण पछि गारखाको उत्तरी क्षेत्रका मानिसहरुलाई काठमाण्डौ धादिङ्गबेसी र धादिङ्ग उत्तरी क्षेत्रका मानिसलाई गोरखा पोखरा नारायणघाट जानलाई छिटो र सजिलो हुनछ ।